काठमाण्डाै फाेटाेग्राफर संधलेेे मिति २०७४ साउन ७ गते शनिवार राष्टिय नाचघर जमलमा हास्यकलाकार मदकृष्ण श्रेष्ठ र हरिवंश अाचार्यकाे वाहुलिबाट दियाेमा बत्तिबालि उदधाटन गरियाे ।यस प्रतियाेगितामा ११३४ फाेटाेहरूकाे सहभागिता रहेकाे थियाे भने झण्डै ६00 काे हाराहारिमा फाेटाेग्राफरकाे सहभागिता थियाे ।यस प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीयलाई क्रमशःConon FULL FRAME Camera EOS DSLR 6D Kit, Canon EOS DSLR 80D Kit, Canon EOS DSLR 750D Kit क्यानाेनका मार्केटिङ म्यानेन्जर सुनिल त्रिवेदि ज्युले प्रदान गर्नु भएकाे थियाे।