Kathmandu Photographer Association

Kathmandu Nepal

Become Member

About KPA

Kathmandu Photography Association

काठमाण्डौ फोटोग्राफर संघ एउटा गैर नाफा मूलक, गैर सरकारी, गैर राजनितिक संस्था हो । बि.स. २०६५ सालमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा बिधिवत रुपमा दर्ता भई स्थापना भएको काठमाण्डौ फोटोग्राफर संघ ब्यवसायिक फोटोग्राफरहरुको छाता संस्था हो । फोटोग्राफी बिधा संग आवद्ध ब्यक्ति समुदायलाई सांगठनिक आधारमा एकतावद्ध गराई ब्यवसायिक बर्गिय हकहित र क्षमता अभिबृद्धि गराउदै फोटो ब्यावसाय र ब्यावसायिकहरुको सर्वाेत्तम कल्याण, एकता, सेवाको गुणात्मक बिकास र आपसी सहयोगात्मक भाईचाराको सम्वन्ध बिस्तार गर्दै आईरहेकोछ ।


काठमाडौं फोटोग्राफर एसोसियसने जुन फोटोग्राफी क्षेत्रको सम्बद्धर्न संरक्षण आपसी सम्बन्ध विस्तार सहकार्य तथा संसार भरि रहेको फोटोगफर संग नेपाली पेशावार फोटोग्राफरको सहकार्य जोगाउने जस्ता कुराहरुमा कटिबद्ध छ । विगतका बर्ष देखि नै संस्थाले आफ्ना सदस्यलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा विभिन्न अवसर प्रदान गर्दै
आएको छ।

Read More

KPA Services

Workshop & Training

काठमाडौं फोटोग्राफर सघंले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि तथा सिप विकासको लागि विभिन्न अभिमुखीकरण कार्यक्रम, फोटो तथा भिडियो सम्बन्धि तालिमहरु सचालन गर्दै आएको छ ।  जसमा फोटोग्राफी भिडियोग्रा...

Learn more

Social Work

सामाजिक कार्यमा समेत यस संस्थाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ।  प्रत्येक वर्ष संस्था स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, अनाथ सहयोगार्थ संस्थाहरुलाई सहयोग, यस संस्थाका सदस्यहरुलाई प...

Learn more

Awards and Photo Exhibitions

फोटोग्राफी व्यवसायमा लागिरहनुभएका सदस्यहरुलाई प्रोत्साहन लगायतका विविध उद्धेश्य राखेर विभिन्न तस्विरहरुको संकलन सोको प्रदर्शन तथा उत्कृष्ट तस्बिरहरु छानेर सदस्यहरुलाई पुरस्कार तथा उपहारको समेत व्यवस्थ...

Learn more

Photo Walk

फोटोग्राफी पेशामा आवद्ध सदस्यहरुको भातृत्व तथा फोटोग्राफी क्षेत्रमा आफ्नो प्रतिभा देखाउन खोज्ने सदस्यहरुलाई त गरेर फोटो वाक कार्यक्रम संचालन गरिदैँ आएको छ । जसमा सम्भव भएसम्म फोटोग्राफर सदस्यहरु भेला...

Learn more

Upcomming Events

2025-08-19
Patan Durbar Square

Kpa Photowalk & Photo Competition 2025

Kathmandu Photographer Association (KPA) is delighted to announce the...

Learn the power of Ai in photo editing
2025-07-19
दियालो फुडल्याण्ड एण्ड ब्यान्केट बसुन्धारा , काठमाडौ

Learn the power of Ai in photo editing

KPA WEDDING PHOTO AWARD 2024
2024-12-15
rastriya nachghar, Jamal Kathmandu

KPA WEDDING PHOTO AWARD 2024

16th Annual General Meating
2024-09-14
Baneshwor

16th Annual General Meating

KPA FAQ's

तपाईले आफ्नो नाममा दर्ता रहेको फोटोग्राफी सम्बन्धी पेशा खुल्ने व्यवसायको दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर सहित संस्थाको वेभसाइटमा रहेको सदस्यता फारम भर्नु पर्नेछ । अथवा नजिकैको एरिया कमिटीमा माथि उल्लेखित कागजपत्र सहित सम्पर्क गर्नु पर्ने छ ।

काठमाडौं फोटोग्राफर संघको साधारण सदस्यताशुल्क २५०० रुपैयाँ लाग्दछ । 

यस संस्थाका सदस्यहरुले प्रत्येक आर्थिक वर्षमा आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्दछ । सदस्यता नवीकरण शुल्क रु ११०० रुपैया लाग्दछ ।

Latest Blogs

Contact Us